ताजा लेखहरू
-
विगतमा माओवादीबाट सशस्त्र जनयुद्धमा होमिएका किराती हाल मजदुरी र साहित्यिक यात्रामा (अन्तर्वार्ताको पूर्ण भिडियोसहित)
काठमाडौँ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, वडा नं. २, डिकुवा निवासी सोनाम सज्जन किराती पेसाले निर्माण क्षेत्रका मजदुर हुन् । हाल उनी काठमाडौँको कपनमा बस्छन् । साधारण किसान परिवारमा जन्मिएका किरातीको काठमाडौँ, भक्तपुर, ललितपुरलगायतका क्षेत्रमा इँटा बोक्ने, मार्वल काट्ने, ढलान गर्नेलगायतका काम गर्नु उनको दैनिकी हो । हाल काठमाडौँमा श्रीमती, एक छोरा, एक छोरी, […]