• २०८१ बैशाख १६ गते आइतवार

साहित्य

कविता : नयाँ वर्ष

पोहोर साल जस्तै यसपालि फेरिएक थान नयाँ वर्ष आएको छनयाँ पात्रो आएको छवसन्त छाएको छ किनकिरूखहरूमापालुवा पलाएको छ,हरिया मुनाहरूमान्छेका फुस्रा…

कवि हरि अधिकारीकाे समग्र कविताहरूको संग्रह “कवितासँग पाँच दशक” आउँदै

काठमाडौँ । आधुनिक नेपाली कविताका एक सशक्त हस्ताक्षर वरिष्ठ साहित्यकार तथा पत्रकार हरि अधिकारीका समग्र कविताहरुको संग्रह छिटै सार्वजनिक हुने…

कविता : के छैन नेपालमा ?

गुराँसको ताजा रक्तिम फूल देखेरहिमालसँगै फक्रँदो वसन्त हाँसिरहेको छकोइलीको आवाजमाकस्तुरी मृगले सुगन्ध भरिरहेका छन्डाँफे मुनालहरूहिउँफूल सिउँदोमा सजाएरहिमालयको आवाज गुञ्जाइरहेछन्मानौँ सगरमाथा…

कविता : म कस्तो छोरो ?

बनेको छ सत्ता मोहले जीवन मेरोबगेको छ सकुनी नीति रगतमा मेरोछिमेकको तालमा नाच्नेजनतालाई ढाँट्ने आकाशको फल देखाउनेठुला सपना बाँड्नेजहिले पनि…

मन्जु भट्टराईद्वारा लिखित कवितासङ्ग्रह “म खुसी म” सार्वजनिक (पूरा भिडियोसहित)

काठमाडौँ । मन्जु भट्टराईद्वारा लिखित कवितासङ्ग्रह म खुसी म सार्वजनिक भएको छ । काठमाडौँको तिनकुनेस्थित क्वालीटी फुड क्याफेमा शनिबार आयोजित…

मदन पुरस्कार छनाेटका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक

काठमाडौं । मदन पुरस्कार-२०७९ छनाेटका लागि उत्कृष्ट पाँच ओटा पुस्तक सार्वजनिक भएका छन् । ३१३ मध्येबाट छनोट भएका उत्कृष्ट पाँच…

जया ओझाद्वारा लिखित उपन्यास “रुमानी” सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । लेखक तथा उपन्यासकार जया ओझाद्वारा लिखित पुस्तक “रुमानी” उपन्यास संग्रह सार्वजनिक भएको छ । काठमाडौँको बागबजार स्थिति सिटीम्याक्स…

गीत : घाम डुब्दा रातमा किन छायाँ खोजेको छु…

कति होला आँशु कुन्नी यी नयन भरीसुख दुःख समेटेर झर्छन वर्षा सरी उन्नतीको सीमा हुन्न मन खुसी हुनआशा झनै सल्बलाउँछन्…

खेमनाथ दाहालको उपन्यास ‘अहोरात्र’ लोकार्पण

काठमाडौँ : स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा…

लघु कथा : बंगाली ठाकुर

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ सानो छँदा कपाल काट्न भनेपछि मेरो सातो जान्थ्यो । कपाल काटिसकेपछि भने म रमाई रमाई नुहाउने गर्थें…