काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

नगर प्रमुख विमला राई प्रदेश समन्वय समिति सदस्यमा मनोनीत

1.39K
shares

खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख विमला राई कोशी प्रदेश समन्वय समिति सदस्यमा मनोतीत हुनुभएको छ ।

मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश, विराटनगरले मिति २०८१/०१/१० गते जारी गरेको पत्रानुसार नगर प्रमुख राईलाई समन्वय समिति सदस्यमा मनोनयन गरेको जनाएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) को कार्यक्रम दस्तावेज (Program Document) बमोजिम प्रदेश तहमा कार्यक्रमको समग्र व्यवस्थापन गर्न माननीय मुख्यमन्त्री श्री केदार कार्कीको अध्यक्षतामा गठित प्रादेशीक समन्वय समिति सदस्यमा मनोनयन गरिएको हो ।

नगर प्रमुख राईले नेपाल नगरपालिका संघ, केन्द्रीय कार्यसमिति कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएको छ ।