नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

मदन पुरस्कार छनाेटका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक

1.79K
shares

काठमाडौं । मदन पुरस्कार-२०७९ छनाेटका लागि उत्कृष्ट पाँच ओटा पुस्तक सार्वजनिक भएका छन् ।

३१३ मध्येबाट छनोट भएका उत्कृष्ट पाँच ओटा अपुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ । छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।

यी मध्ये सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार प्रदान गरिने छ ।