नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

जया ओझाद्वारा लिखित उपन्यास “रुमानी” सार्वजनिक (भिडियोसहित)

1.9K
shares

काठमाडौँ । लेखक तथा उपन्यासकार जया ओझाद्वारा लिखित पुस्तक “रुमानी” उपन्यास संग्रह सार्वजनिक भएको छ । काठमाडौँको बागबजार स्थिति सिटीम्याक्स हलमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो ।

पेज टर्नरले आयोजना गरेको उक्त कार्यक्रमका सभाध्यक्ष भुवनहरि सिग्देल, वक्ताद्वय डा. अशोक थापा, माल्भिका सुब्बा र लेखक जया ओझाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएकाे हाे ।

जया ओझाको यो तेस्रो उपन्यास हो ।

कार्यक्रमको पूर्ण जानकारी भिडियो मार्फत