काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

गीत : घाम डुब्दा रातमा किन छायाँ खोजेको छु…

1.64K
shares

कति होला आँशु कुन्नी यी नयन भरी
सुख दुःख समेटेर झर्छन वर्षा सरी

उन्नतीको सीमा हुन्न मन खुसी हुन
आशा झनै सल्बलाउँछन् धरतीलाई छुन
समुन्द्रको छालजस्तै मन चञ्चल हुन्छ
असम्भव सम्भव हुँदा पनि मन रुन्छ

पवनमा चङ्गासरी उडिरहन्छ मन
लट्टाइको धागो जस्तै अल्झिरहन्छ तन
मनसित आफैँलाई प्रश्न सोधेको छु
घाम डुब्दा रातमा किन छायाँ खोजेको छु ।

-हरिभक्त पौडेल