अमेरिकामा नेपालकाे जस्तै श्री पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपा निर्माण सहयाेगार्थका लागि “श्रीमद् देवी भागवत महापुराण ज्ञान महायज्ञ”
टेक्सास, अमेरिका । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ले श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार... पुरा समाचार
मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु : राष्ट्रपति पौडेलद्वारा उद्घाटन
काठमाडौँ । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच राष्ट्रपति रामचन्द्र... पुरा समाचार
हलेसी तुवाचुङ नगरपालिकाद्वारा आ.व. २०८०/०८१ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आ.व. २०८०/०८१ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।... पुरा समाचार
“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०” यही फागुन ५ गतेदेखि सुरु
काठमाडौँ । यहि फागुन ५ गतेदेखि "मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०" हुने भएकाे छ । दिक्तेल रुपाकोट... पुरा समाचार
कपिलवस्तु बस दुर्घटना : मृत्यु हुने १० जनाको सनाखत
काठमाडौं: कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको... पुरा समाचार
हलेसी तुवाचुङ नगरपालिकाको प्राङ्गणमा फागुन ३ गते सार्वजनिक सुनुवाई हुँदै
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले यही फागुन ३ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाले... पुरा समाचार
नेजाद्वारा ‘स्थापना दिवस’ तय
अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ तय गरेको छ । नेजा... पुरा समाचार
कविता : म कस्तो छोरो ?
बनेको छ सत्ता मोहले जीवन मेरोबगेको छ सकुनी नीति रगतमा मेरोछिमेकको तालमा नाच्नेजनतालाई ढाँट्ने आकाशको फल... पुरा समाचार
एक महिने श्री स्वस्थानी व्रत एवं माघस्नान सुरू
काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत... पुरा समाचार
सवारी चालक अनुमति पत्रको परीक्षा (ट्रायल) आफ्नै सवारी साधनबाट दिने व्यवस्था मिलाउनु : राष्ट्रिय सतर्कता केन्द्र
काठमाडौँ । परीक्षार्थीहरुलाई सवारी साधनको अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आफ्नै सवारी साधन प्रयोग गर्न पाउने... पुरा समाचार



























