काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

सिन्धुली-रामेछाप जोड्ने बेलिब्रिज तयार : यात्रुवाहक सवारीसाधन गुड्न थाले

1.46K
shares

काठमाडौँ । बाढीले बगाएको २५ दिनपछि सिन्धुलि–रामेछाप जोड्ने बेलिब्रिज सडक विभाग र नेपाली सेनाको सहयोगमा तयार भई सञ्चालनमा आएको छ ।

यात्रुवाहक सवारीसाधनहरु सहज रुपमा आवत जावत गर्न मिल्ने गरी निर्माण गरिएको बेलिब्रिज तयार भएपछि सवारीसाधनहरु गुड्न थालेका हुन् । सडक विभागले हेटौंडाबाट ५ ट्रक बढी सामग्री सिन्धुली पुर्‍याएर बीपी राजमार्गसँग सम्बन्ध स्थापित गरेको हो । असोज ११ बाट आएको ठूलो वर्षाले बीपी राजमार्गसहितका सडकमा क्षति पुर्‍याएको थियो ।

रोशी खोलाले बगाएको बीपी राजमार्ग अस्थायी रुपमा दशैँअघि सुरु भएपनि रामेछाप र सिन्धुली जोड्ने बेलिब्रिज नहुँदा घुमेर हिँड्नुपर्ने बाध्यता थियो ।