नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

भौतिक पूर्वाधारमन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी

1.62K
shares

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो जिम्मामा रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिनुभएको छ ।

मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका खोटाङ जिल्ला क्षेत्र खबाट निर्वाचित राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।