प्रधानमन्त्री सुशीला कार्कीद्वारा सुरक्षा निकाय र कर्मचारीको प्रशंसा : ‘चुनौतीपूर्ण घडीमा उत्कृष्ट कार्य’
काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका... पुरा समाचार
नेतान्याहुको आश्वासनपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो
एजेन्सी । मध्यपूर्वमा जारी तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध छिट्टै अन्त्यतर्फ जाने दाबी गर्नुभएको र... पुरा समाचार
वित्त आयोगको नयाँ मापदण्ड : ५.५ प्रतिशतभन्दा बढी आन्तरिक ऋण लिन नपाउने संघीय सरकारको बाध्यता
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघ,... पुरा समाचार
अमेरिकी सर्वशक्तिको भ्रम कमजोर बन्यो : होर्मुज जलडमरूमध्य खोल्न अमेरिकालाई चीनको साथ चाहिने
एजेन्सी । मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेका बेला प्रस्तावित अमेरिका-चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन बेइजिङतर्फ... पुरा समाचार
प्रधानमन्त्री सुशीला कार्कीद्वारा जानकी मन्दिरमा पूजाअर्चना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले जानकी मन्दिर मा पूजाअर्चना गर्नुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम... पुरा समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयले सुरु गर्यो ‘मास्टर्स इन ड्रोन एभिएसन’को भर्ना
काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने तयारीस्वरूप लुम्बिनी बौद्ध विश्वविद्यालय ले ‘ड्रोन एभिएसन’... पुरा समाचार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय... पुरा समाचार
दुई दिनमै १३ हजारभन्दा बढीले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य मा घटेको छ । सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला... पुरा समाचार
शितल निवासमा निर्वाचन प्रतिवेदन बुझ्दै राष्ट्रपतिले दिए आयोगलाई धन्यवाद
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य... पुरा समाचार
कठिन भूगोलका बाबजुद निर्वाचन सम्पन्न हुनु प्रशंसनीय छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर... पुरा समाचार
























