काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै...

पुरा पढ्नुहाेस्

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

1.72K
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले जानकी मन्दिर मा पूजाअर्चना गर्नुभएको छ।

प्रधानमन्त्री बनेपछि पहिलोपटक जनकपुरधाम पुगेकी उहाँले उक्त मन्दिरमा दर्शन गर्नुभएको हो ।

सो अवसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यो भ्रमण पूर्ण रूपमा धार्मिक उद्देश्यले गरिएको स्पष्ट पार्नुभयो ।