• २०८२ बैशाख १७ गते बुधवार

ArticlesPaper

मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडौँ । मधु कुमार मरासिनीलाई सरकारले अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मरासिनीलाई…

फोटो पत्रकारहरुको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको अन्तिम तयारी पुरा

काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा यहि बैशाख १३ गते नेपालका फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता…

नेपाल अमेरिका पत्रकार संघ(नेजा)द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

टेक्सास, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  टेक्ससको युलेसमा अवस्थित…

विविध कार्यक्रमका साथ नेजा स्थापना दिवस मनाइँदै 

रक्तदानदेखि वृक्षरोपणसम्म  अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मानउँदै छ । संघले…

नेजा स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान

सानफ्रान्सिस्को (क्यालिफोर्निया) ।नेपाल अमेरिका पत्रकार संघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । यसै क्रममा संघसम्बद्व पत्रकारहरुले अप्रिल…

देउवा-नेपालबीच गोप्य भेटवार्ता : सत्ता समीकरणमा तरंग

काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटघाट भएको…

१४औँ एकल कमेडी शो गर्दै गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

काठमाडौँ । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ वरिष्ठ हाँस्य कलाकार गणेश इशारा राईको १४औं ‘अल…

कविता : नयाँ वर्ष

पोहोर साल जस्तै यसपालि फेरिएक थान नयाँ वर्ष आएको छनयाँ पात्रो आएको छवसन्त छाएको छ किनकिरूखहरूमापालुवा पलाएको छ,हरिया मुनाहरूमान्छेका फुस्रा…

ठेला रिक्सामा भारी बोक्दै अंग्रेजी साहित्य र राजनीति शास्त्रमा स्नातकोत्तर गर्दै धादिङका तामाङ (अन्तर्वाताः भिडियोसहित)

काठमाडौँ । धादिङ जिल्लाको खनियावास निवासी राम तामाङ पेसाले रिक्सा चालक हुन् । हाल उनी काठमाडौँको असनमा बस्छन् । साधारण…

नवाह महायज्ञको तयारी अन्तिम चरणमा

डालस, टेक्सास । नेपालीहरूको अत्यधिक बसोवास रहेको अमेरिकाको टेक्सास राज्यको डालस फोर्टवर्थ क्षेत्रमा श्रीमद् भागवत नवाह ज्ञान महायज्ञको तयारी अन्तिम…