काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो जिम्मामा रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिनुभएको छ ।
मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका खोटाङ जिल्ला क्षेत्र खबाट निर्वाचित राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।