नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

६३ स्थानको मतगणना जारी, रास्वपा ४८ स्थानमा अगाडि, काठमाडौं १ मा दर्शना विजयी

2.72K
shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म सर्वदलीय बैठकपछि ६३ स्थानमा मतगणना भइरहेको छ ।

पछिल्लो मत गणनाअनुसार ४८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ भने काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले जित हात पारेकी छन् ।

नेपाली कांग्रेस ६, नेकपा (एमाले) ४,  नेपाली कम्युनिस्ट पार्टी ३ तथा राप्रपा र श्रम संस्कृति पार्टी १-१ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।