काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

जनकपुरमा सभा गरेर कांग्रेसले माघ १६ गतेदेखि चुनावी अभियान थाल्ने

1.02K
shares

काठमाडौँ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर नेपाली कांग्रेसले मधेशबाट चुनावी अभियान सुरु गर्ने भएको छ ।

सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । पार्टीले उपसभपाति विश्वप्रकाश शर्मालाई चुनावी प्रचार प्रसार समितिको संयोजक बनाएको छ ।

उक्त सभाका लागि केन्द्रीय तहबाट उपसभापति शर्माले संयोजन गर्ने हुनुभएको छ । कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार बन्नुभएको छ ।

यसपटकको निर्वाचनमा दलहरूले मधेशलाई केन्द्र बनाएर आफ्ना निर्वाचन गतिविधिहरू सक्रिय बनाएका छन् ।