काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

उम्मेदवारको अन्तिम नामावली प्रकाशन, समानुपातिकतर्फको बन्दसूचीमा महिला धेरै

1.68K
shares

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषभन्दा महिलाको संख्या धेरै रहेको पाइएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीमा एक हजार सात सय ७२ जना महिला छन् । पुरुषको संख्या एक हजार तीन सय ६३ छन् । समानुपातिकतर्फ ६३ राजनीतिक दल सहभागी छन् । आयोगले ५७ वटा निर्वाचन चिन्ह कायम गरेको छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २९ र प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम १६ को उपनियम २ बमोजिम अन्तिम नामावली प्रकाशन गरेको हो ।