ताजा लेखहरू
-
नेकपा(एकीकृत समाजवादी)को सङ्घीय सम्पर्क कमिटीकाे अध्यक्षमा तारानाथ दाहाल निर्वाचित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सङघीय सम्पर्क कमिटीको प्रथम अधिवेशनबाट तारानाथ दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी उपध्यक्षमा राजकुमार वाग्ले, तिलकराज वि।क। सर्वसम्वत निर्वाचित हुनुभएको छ भने सचिवमा बेदनाथ कोइराला निर्वाचित हुनुभएको छ । त्यस्तै उपसचिवमा कृष्णबहादुर कुँवर, तेजबहादुर राई र अम्विकाकुमारी कोइराला शाही वियजी हुनुभएको छ। अन्य पदमा भने सर्वसम्वत सहमति […]