काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

उमेश राउतको सुमधुर स्वर रहेको ‘घाम बिग्रिएछ’ सार्वजनिक (भिडियोसहित)

875
shares

काठमाडौं । उमेश राउतको सुमधुर स्वर रहेको गजल ‘घाम बिग्रिएछ’ सार्वजनिक भएको छ । सुमधुर स्वर, वर्तमान देशको अवस्था र समाजका बारेमा ऐना जस्तै बनेका मिठास शब्दहरू मिश्रित गजल सार्वजनिक भएको हो ।

भोजराज रेग्मी ‘मुखाले’को शब्द रहेको गजलको संगीत पनि स्वयं राउतकै रहेको छ । गजल राउतकै युट्युब च्यानलबाट हेर्न र सुन्न सकिन्छ ।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, वडा नं. ६, मंगलटार स्थायी घर भएका राउत हाल काठमाडौँ बस्छन् र साङ्गीतिक यात्रालाई अगाडि बढाइरहेका छन् ।

भिडियाे