आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

प्रमोद खरेलको स्वरमा सजित “लठ्ठै परेर हेर्छे…” म्युजिक भिडियो सार्वजनिक (भिडियो)

7.33K
shares

काठमाडौँ । लठ्ठै परेर हेर्छे बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेलको सुमधूर स्वरमा सजित उक्त गीतका रचनाकार केदारप्रसाद खतिवडा हुनुहुन्छ भने वरिष्ट संगीतकार वसन्त सापकोटाको संगीत रहेको छ ।

कृष्ण महराको निर्देशन तथा संयोजनमा तयार भएको उक्त म्युजिक भिडियोमा नवकलाकार अनिल दाहाल र आशिका खनालको अभिनय रहेको छ ।

पुरा भिडियाे