एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

खड्कालाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

196
shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

पार्टी कार्यालय सानेपामा मंगलबार भएको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति शेरबहादुर देउवाले– खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको हो ।

बैठकमा बौल्दै देउवाले भन्नुभयो– “मेरो स्वास्थका कारणले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु, उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।”

सम्बोधनका क्रममा सभापति देउवाले नेपालको संविधान जोखिममा परेको बताउँदै जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिधक तथा अलोकतान्त्रिक तवरले विघटन भएकोसमेत बताउनुभएको छ ।

जेनजी आन्दोलनपछि सभापति देउवा पहिलो पटक सार्वजनिक हुनुभएको हो ।