• २०८२ बैशाख २ गते मङ्गलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सङघीय सम्पर्क कमिटीको प्रथम अधिवेशनबाट तारानाथ दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी उपध्यक्षमा राजकुमार वाग्ले, तिलकराज वि।क। सर्वसम्वत निर्वाचित हुनुभएको छ भने सचिवमा बेदनाथ कोइराला निर्वाचित हुनुभएको छ ।

त्यस्तै उपसचिवमा कृष्णबहादुर कुँवर, तेजबहादुर राई र अम्विकाकुमारी कोइराला शाही वियजी हुनुभएको छ। अन्य पदमा भने सर्वसम्वत सहमति जुटेको थियो। गत माघ २० र २१ गते सम्पन्न प्रथम अधिवेशनले अन्य निम्नानुसारको नेतृत्व चयन गरेको छ :-

भूगोलतर्फ सदस्य

क) कोशी प्रदेश सम्पर्क कमिटीबाट (१) एक महिलासहित ४ जना । (निर्विरोध निर्वाचित)
१) देवीप्रसाद रिजाल, २) रेखा राई प्रधान (महिला), ३) देवबहादुर खत्री, ४) बमबहादुर खत्री

ख) मधेश प्रदेश सम्पर्क कमिटीबाट (१) एक महिलासहित ६ जना । (निर्विरोध निर्वाचित)
१) मालती चौधरी (महिला), २) जयकुमारी यादव, ३) कमलकुमार काफ्ले, ४) धनबहादुर श्रेष्ठ, ५) अरुणकुमार गिरी, ६) राजनकुमार उप्रेती

ग) बागमती प्रदेश सम्पर्क कमिटीबाट (१) एक महिलासहित ३ जना । (निर्विरोध निर्वाचित)
१) कुमारप्रसाद कोइराला, २) हरिशंकर अधिकारी, ३) शुष्मा रिजाल (महिला)

घ) गण्डकी प्रदेश सम्पर्क कमिटीबाट (१) महिलासहित ६ जना । (निर्विरोध निर्वाचित)
१) कृष्ण रिजाल, २) कपिलमणि रेग्मी, ३) सुरेशबाबु अमगाई, ४) देवीप्रसाद अधिकारी, ५) रमेश परियार, ६) सुवर्णा कट्टेल घिमिरे (महिला)

ङ) लुम्विनी प्रदेश सम्पर्क कमिटीबाट (२) दुई जना । (निर्विरोध निर्वाचित)
१) सुवास विश्वकर्मा, २) लुना रिजाल (महिला)

च) कर्णाली प्रदेश सम्पर्क कमिटीबाट (२) महिलासहित ७ जना । (निर्विरोध निर्वाचित)
१) अर्जुनकुमार के.सी., २) हरिबहादुर शाही, ३) बलबहादुर ऐडी, ४) विमलाकुमारी सिम्खडा (महिला), ५) धनसरा वि.क. खत्री (महिला), ६) शिवलाल शर्मा, ७) रुपेशराज गिरी

छ) सु.प. प्रदेश सम्पर्क कमिटीबाट (२) दुई जना । (निर्विरोध निर्वाचित)
१) दुर्गा कुँवर
२) शारदा जोशी (महिला)
३. महिला खुल्ला (निर्विरोध निर्वाचित)
१) पार्वतीकुमारी दुलाल, २) रत्नदेवी राई (उषा), ३) सुलोचना रिजाल, ४) निशा रावल, ५) बालमाया विश्वकर्मा,
६) शुशिला न्यौपाने
४. खुल्ला (निर्विरोध निर्वाचित)
१) माधव रेग्मी (महादेव), २) कृष्णप्रसाद जोशी, ३) विकास सिलवाल, ४) नवराज वस्ती
५. समावेशी तर्फ (निर्विरोध निर्वाचित)
क) आदीवासी जनजाती
१) उत्तमकुमार श्रेष्ठ, २) हरिकुमार राई, ३) हुमबहादुर घर्ति मगर

ख) मधेशी (२) दुई जना । (निर्विरोध निर्वाचित)
१) गुलाव झा
२) रामनिवास यादव
ङ) अल्पसंख्यक पिछडिएको क्षेत्र (१) एक जना । (निर्विरोध निर्वाचित)
१) डिलु बुदुजा (बद्री)
च) थारु (१) एक जना । (निर्विरोध निर्वाचित)
१) अनिता कुमारी चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *