ताजा लेखहरू
-
देशभरका सबै विद्यालयहरू बन्द गरी काठमाडौँको सडक आन्दोलनमा सहभागी हुन नेपाल शिक्षक महासङ्घको आह्वान
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेकाे छ । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका हुन् । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौँको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र […]