• २०८१ बैशाख २९ गते शनिवार

खेलकुद

चर्च ब्वाइजले जित्यो जीतपुर सिमरा गोल्डकपको उपाधि

सिमरा:  जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।  फाईनल खेलमा हिमालयन शेर्पा क्लबलाई २-० गोल अन्तरले…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढ्छः प्रधानमन्त्री दाहाल

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् ।…

१३औँ राष्ट्रपति रनिङ शिल्ड वैशाखमा

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ ।…

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट खेलाडिलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई…

नेपाल विश्वकप छनोटमा पुग्न सफल, यूएई ९ रनले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको…

लिभरपुलमाथि रियल मड्रिडको पुनरागमन जित

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले लिभरपुललाई हराउँदै सानदार जित…

३६ वर्षपछि विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाको पोल्टामा

काठमाडौँ । विश्वकप फुटबल २०२२ को उपाधि ३६ वर्षपछि अर्जेन्टिनाले जितेको छ । कतारको लुसेल स्टेडियममा भएको खेलमा फ्रान्सलाई टाइब्रेकरमा…

विश्वकप २०२२ को फाइनल खेल आइतबार : अर्जेन्टिना र फ्रान्स तेस्रो पटक उपाधि हात पार्ने दौडमा

आर्टिकल्स पेपर, काठमाडौँ । विश्वकप २०२२ को फाइनल कहाँ हुँदैछ त ? विश्वकपको फाइनल खेल कतारको लुसेल रंगशालामा हुने छ…

नेपाली समयानुसार कतारमा हुने विश्वकप फुटबल–२०२२ को खेल तालिका

काठमाडौं : आगामी मंसिर ४ गते हुने फिफा विश्वकप फुटबल–२०२२ को उद्‍घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्नेछ । समूह…

ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना अधुरैः बंगलादेशसँग ३–१ ले पराजित

काठमाडौं । साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना अधुरो बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल…