पैरवी बुक हाउसद्वारा विभिन्न विधाका व्यक्तित्वहरु सम्मानीत, धारावासीको ‘अर्धकट्टी’ र तिवारीको ‘९६ गड्डी’ कृति सार्वजनिक
काठमाडौं : पैरवी बुक हाउसले वडादशैँको अवसरमा शुभकामना तथा विभिन्न विधामा योगदान पु¥याउनुहुने व्यक्तित्वहरुलाई सम्मान तथा लेखकद्वय कृष्ण धारावासी र…