काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

1.09K
shares

काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्ति हुनुभएको छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो ।

असोज १८ मा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अवकास भएपछि राउत प्रधानन्यायाधीश बन्नुभएको हो । भदौ ३१ गते राउतलाई संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो भने संसदीय सुनुवाइ समितिले असोज १६ गते राउतको नाम अनुमोदन गरेको थियो ।