आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

भोटो जात्राको समयमा बिनाअनुमति ड्रोन उडाउन नपाइने

861
shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा अनुमति बिना ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयले सुचना जारी गर्दै आज ललितपुर महानगरपालिका–४ जावलाखेलमा भोटो देखाउने कार्यक्रमको अनुमति बिना बेलुका ५ देखि ७ बजेसम्म ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।

कार्यालयको अनुुुसार ललितपुर महानगरपालिका–४ जावलाखेलमा भोटो देखाउने कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेलुका ५ बजेदेखि ७ बजेसम्म मानव रहित हवाई उपकरण (ड्रोन) उडाउन प्रतिबन्ध लगाइएको हो ।

कार्यालयले उक्त अवधिभित्र आफ्नो अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले ड्रोन उडाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ ।