नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

1.65K
shares

काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्ति हुनुभएको छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो ।

असोज १८ मा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अवकास भएपछि राउत प्रधानन्यायाधीश बन्नुभएको हो । भदौ ३१ गते राउतलाई संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो भने संसदीय सुनुवाइ समितिले असोज १६ गते राउतको नाम अनुमोदन गरेको थियो ।