नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

नेपाल पत्रकार महासंघद्वारा विरोध प्रदर्शन

1.37K
shares

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारका मागहरूको सम्बोधन तथा सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘मिडिया विरोधी सरकारी नीति खारेज गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल सम्बोधन गर’, ‘निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर’ तथा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले बबरमहलस्थित सडक विभाग परिसर अगाडि विरोध प्रदर्शन गर्दै प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।