एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

हाँस्य कलाकारहरूको प्रस्तुती ‘द लाफ्टर थेरापी’ले पोखरालाई हँसाउदै

168
shares

काठमाडौँ । हाँस्य कलाकारहरूले “द लाफ्टर थेरापी” नामक रियालिटी शोमार्फत पोखरालाई हँसाउने भएका छन्।

पोखरामा हुने हास्य कार्यक्रम द लाफ्टर थेरापीले भदौ २१ गते बेलुकी ४ बजेदेखि ६ बजेसम्म थ्रेटर गैरा पाटनमा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

उक्त कार्यक्रममा स्ट्यान्डप कमेडीयन अर्जुन पोखरेल, सन्तोष तिवारी, रेशम सापकोटा, आयुष घिमिरेलगायतले आफ्नो प्रस्तुतिमार्फत उपस्थित दर्शकहरुलाई हँसाउनेछन् ।

कार्यक्रम प्रवेशका लार्गि विद्यार्थीहरुलाई दुई सय र अन्य आगन्तुकहरुका लागि तीन सय रुपैयाँ शुल्क निर्धारणा गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको सञ्चालन जनत अधिकारीले गर्ने भएका छन् ।

पोखराको कार्यक्रम सकिएलगत्तै द लाफ्टर थेरापीले विराटनगर, चितवन, बुटवल र नेपालगञ्जमासमेत कार्यक्रम गर्ने हाँस्य कलाकार अर्जुन पोखरेलले जानकारी दिएका छन् ।