काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

कलाकारिता क्षेत्रमा उदाउँदै गरेका पोखरेलसँग विशेष संवाद (भिडियो)

784
shares

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको चिसङ्खुगढी गाउँपालिका, वडा नं. ८, माम्खा स्थायी घर भएका अर्जुन पोखरेल पेसाले विद्यार्थी हुन् । हाल उनी काठमाडौँमा स्नातक तहमा अध्ययनरत छन् । यसका साथै कलाकारिता क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् । उनी कमेडि रियालिटी शो लगायत हास्य व्याङ्ग्य विधामा सक्रिय देखिन्छन् ।

अध्ययन गर्ने शिलशिलामा ओखलढुङ्गाबाट काठमाडौँ छिरेका पोखरेल, प्राइभेट क्षेत्रमा काम पनि गर्दै आएका छन् । सोही कामबाट खाने, बस्ने साथै अध्ययन खर्च समेत पु¥याउने गर्छन् । हाँस्य व्याङ्य कलाकारीता क्षेत्रमा केही गर्छु भन्ने उद्देश्यले पोखरेल कलाकारिता क्षेत्रमा अघि बढिरहेका छन् ।

भर्खर उदाउँदै गरेका उनै कलाकार अर्जुन पोखरेलसँग सर्व संवाद कार्यक्रममा गरिएको संवाद भिडियोमार्फत प्रस्तुत गरिएको छ ।

भिडियो