• २०८१ असोज ४ गते शुक्रवार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालु आ.व.को पहिलो मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ । जुन मौद्रिक नीति गत आवको तुलनामा लचिलो छ ।

मौद्रिक नीतिकाे पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *