• २०८१ असोज ५ गते शनिवार

काठमाडौँ । १०६ वर्ष पुरानो दमकल ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको छ । १०६ वर्षदेखि निष्क्रिय रहेको दमकल मर्मत गरी पुनः प्रयोगमा ल्याइएको हो । ललितपुरले प्रयोगमा ल्याएको दमकलले आइतबार काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ ।

बेलायतकी महारानीले नेपाललाई उपहार दिएको उक्त दमकललाई मर्मत गरेर ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *