• २०८१ असोज ५ गते शनिवार

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६९२० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गनुएभउको हो ।

नव नियुक्त प्रधानमन्त्री ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीको भोलि सोमबार विहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *