काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

नेपालका लागि शान्दर्भिक प्राविधिक र व्यावहारिक शिक्षा हुनुपर्छ : शोभाकर बराल (विशेष संवाद, भिडियोसहित)

1.09K
shares

काठमाडौँ । कास्की जिल्लाको ठूलिविणी, पुम्दीभुम्दी, पोखरा महानगरपालिका वडा नं.–२२ स्थायी घर भएका शोभाकर बरालले शिक्षण पेसामा आवद्ध भएर ३७ वर्षसम्म एउटै विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी पुरा गरी सेवा निवृत्त जीवन बिताइरहनुभएको छ ।

बरालले श्री लक्ष्मी आधारभूत विद्यालयको प्रधानाध्यापकका रूपमा ३७ वर्षसम्म कार्यसम्पादन गरी वि.सं. २०६३ सालदेखि सेवा निवृत्त जीवन बिताइरहनु भएको हो ।

हाल उहाँ विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भइ सेवामूलक कार्य गरिरहनुभएको छ । यसका साथ साथै लेखन कार्यमा पनि सक्रिय हुनुहुन्छ । गैरआख्यान पुस्तक “मैले टेकेको धर्ती” प्रकाशित भइसकेको छ भने “पौराणिक आदर्श नारीहरु” नामक पुस्तक प्रकाशनको तयारीमा रहेको छ ।

शिक्षण पेसामा वितेका ३७ वर्ष, पहिलेको शिक्षा र हालको शिक्षाको अन्तरलगायतका साथै सेवा निवृत्त जीवनका बारेमा आर्टिकल्स पेपरसँग गरिएको संवाद भिडियोमार्फत हेर्न सकिने छ ।

संवादको पूरा भिडियो