एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

आयल निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोलको यथावत्

175
shares

काठमाडौं: नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । दुवैमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो । अब डिजेल र मट्टितेलको नयाँ मूल्य १५५ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यस्तै पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि नेपाल आयल निगम सञ्चालक समितिको आजको निर्णय अनुसार आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।