• २०८२ जेष्ठ २६ गते आइतवार

समाचार

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके-५ स्थित लामजुरामा दुर्घटनाग्रस्त : ५ जनाकाे शव फेला

काठमाडौँ । मंगलबार बिहानदेखि हराइरहेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि…

काठमाडौं महानगरपालिकाले माग्यो निजी विद्यालयका कक्षा ११ को शुल्क विवरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत सबै विद्यालयले कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीबाट लिने शुल्कबारे विद्यालय व्यवस्थापन समितिको…

डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयद्वारा पुरस्कार वितरण

काठमाडौँ : डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयले पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । “बालबालिकाको पठन संस्कृति प्रवर्द्धनमा पुस्तकालयको भूमिका” शीर्षकको…

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं: नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति…

वार्षिक प्रतिवेदन कुलपति समक्ष पेस

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान सेवा आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन यही जेठ…

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अध्यक्षमा भण्डारी र महासचिवमा दाहाल निर्वाचित

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १६औँ साधारण सभा तथा ८औँ अधिवेशन अमेरिकाको टेक्सस स्थित ह्युस्टन सहरमा सम्पन्न…

खेमनाथ दाहालको उपन्यास ‘अहोरात्र’ लोकार्पण

काठमाडौँ : स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा…

नेपालको ४० मेगावाटसम्म बिजुली बंगलादेशले किन्ने

काठमाडौं: नेपालबाट उत्पादन हुने ४० मेगावाट बिजुली बंगलादेशले किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित बिजुली…

आयल निगमले घटायो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोलको यथावत्

काठमाडौं: नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । दुवैमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो । अब डिजेल…

एमालेले गर्‍यो टोपबहादुर रायमाझीलाई निलम्बन

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको…