नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके-५ स्थित लामजुरामा दुर्घटनाग्रस्त : ५ जनाकाे शव फेला

1.62K
shares

काठमाडौँ । मंगलबार बिहानदेखि हराइरहेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।

उक्त हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएका थिए । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगेका छन् ।

यात्रुहरु सबै विदेशी नागरिक रहेको तिवारीले जानकारी दिएका छन् ।

हेलिकप्टर दुर्टनामा परेका चालक तथा यात्रुको सूचीः