नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनियताको शपथ

1.62K
shares

काठमाडौं: नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले लिए पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै पद तथा गोपनियताको शपथ लिएका हुन् ।

संघीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश कार्कीको नाम भावी प्रधानन्याधीशका लागि अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई आजै नियुक्त गरेका हुन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाभियोग दर्ता गरिएपछि कायम मुकायमको भरमा चलिरहेको सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ ।