• २०८१ कार्तिक १६ गते शुक्रवार

ArticlesPaper

संस्मरण : सोह्र वर्षको उमेरदेखि पिउँदै आएको बानी

उमेरले आफूभन्दा दुई वर्षले कान्छो भए पनि परिचय हुनासाथ मैले उनलाई दाजु भनेर सम्बोधन गर्न थालेँ । शुरुमा आफूभन्दा ठूलो…

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता

काठमाडौँ । राजनीतिक मामिला सम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आइतबार साँझ नेपाल…

विविध कार्यक्रमका साथ देशभर सहिद दिवस मनाइँदै

काठमाडौँ : देश, जनता र स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज देशभर विविध कार्यक्रमका साथ सहिद दिवस मनाइँदै…

दुई अर्बभन्दा बढी नाफामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौं: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ अर्ब ८ करोड ६३ लाखभन्दा बढी खुद…

वसन्त पञ्चमी : सरस्वती मन्दिर तथा शैक्षिक संस्थामा विशेष कार्यक्रमका साथ सरस्वती पूजाको आयोजना

काठमाडौंः आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । धार्मिक मान्यता अनुसार आज देवी सरस्वतीको जन्मदिन । आजको दिन लेखपढ गर्न…

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा…

हलेसी महादेव मन्दिर परिसरको वर्णन अब आधिकारिक गाइडबाट

खोटाङ । पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी तुवाचुङ नगरपालिका स्थित रहेको प्रसिद्ध धार्मिक स्थल हलेसी महादेव मन्दिरको महत्व बुझाउनका…

कविता : निष्ठुरी दिन

बिहानकोधुम्म आकाशपशुपतिमा भजन कृतनको गुञ्जायमानछेउकी वागमति सुसाएकीस्लेषमान्तक बनकामृग घाममा निस्किएकादाहिने तिरविमान यात्रु र जहाजकोबाक्लै ओहोरदोहोर आन्तरिक हवाईअड्डायात्रु आफ्नो आफ्नो गन्तव्यमालम्किरहेकाकसैलाई…

१० लाख डलर राशिको ‘इसा अवार्ड’बाट डा. सन्दुक रुइत सम्मानित हुँदै

काठमाडौं : १० लाख डलर (करिब १३ करोड रुपैयाँ) राशिको प्रतिष्ठित ‘इसा अवार्ड’बाट वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित…