• २०८२ बैशाख १८ गते बिहिवार

ArticlesPaper

कपिलवस्तु बस दुर्घटना : मृत्यु हुने १० जनाको सनाखत

काठमाडौं: कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ ।…

हलेसी तुवाचुङ नगरपालिकाको प्राङ्गणमा फागुन ३ गते सार्वजनिक सुनुवाई हुँदै

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले यही फागुन ३ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को…

कविता : म कस्तो छोरो ?

बनेको छ सत्ता मोहले जीवन मेरोबगेको छ सकुनी नीति रगतमा मेरोछिमेकको तालमा नाच्नेजनतालाई ढाँट्ने आकाशको फल देखाउनेठुला सपना बाँड्नेजहिले पनि…

एक महिने श्री स्वस्थानी व्रत एवं माघस्नान सुरू

काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु…

सवारी चालक अनुमति पत्रको परीक्षा (ट्रायल) आफ्नै सवारी साधनबाट दिने व्यवस्था मिलाउनु : राष्ट्रिय सतर्कता केन्द्र

काठमाडौँ । परीक्षार्थीहरुलाई सवारी साधनको अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई…

यस वर्षको एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने, ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न कक्षा ११ र १२ को सूचना जारी

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा…

निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु, अर्थमन्त्रीले गरे दुई अर्ब निकासा

काठमाडौं : निर्माण व्यवसायीको लामो समयदेखि रोकिएको बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्रीको निर्देशनसँगै अर्थमन्त्री डा‍. प्रकाशशरण…

१९औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौँ: युगाण्डाको राजधानी कम्पालामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा…

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले तोक्यो सजाय : ८ वर्ष जेल र ३ लाख रूपैयाँ जरिवाना

काठमाडौँ : क्रिकेट खेलाडि सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद सजाय सुनाएको छ…