काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

नेपाल पत्रकार महासंघद्वारा विरोध प्रदर्शन

994
shares

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारका मागहरूको सम्बोधन तथा सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘मिडिया विरोधी सरकारी नीति खारेज गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल सम्बोधन गर’, ‘निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर’ तथा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले बबरमहलस्थित सडक विभाग परिसर अगाडि विरोध प्रदर्शन गर्दै प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।