काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

६३ स्थानको मतगणना जारी, रास्वपा ४८ स्थानमा अगाडि, काठमाडौं १ मा दर्शना विजयी

2.44K
shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म सर्वदलीय बैठकपछि ६३ स्थानमा मतगणना भइरहेको छ ।

पछिल्लो मत गणनाअनुसार ४८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ भने काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले जित हात पारेकी छन् ।

नेपाली कांग्रेस ६, नेकपा (एमाले) ४,  नेपाली कम्युनिस्ट पार्टी ३ तथा राप्रपा र श्रम संस्कृति पार्टी १-१ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।