नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

1.88K
shares

काठमाडौं । निर्वाचन आयोग नेपालले धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी रद्ध गरेको छ ।

आयोगका अनुसार किशोरी साहको नाम बैंक तथा वित्तीय संस्थाको ‘कालो सूची’मा परेको प्रमाण भेटिएकाले आयोगले यस्तो निर्णय गरेको हो ।

कर्जा सूचना केन्द्रको नयाँ विवरण अनुसार कमल निर्माण सेवा प्रालिका सेयरधनी रहेको किशोरी साह २०८० सालमा कालो सूचीमा सुचिकृत हुनुभएको थियो । यससँगै उहाँको नाम विभिन्न मितिमा एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी सूचिमा समेत उल्लेख गरिएको पाइएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी रद्ध भएको समेत जानकारी गराइसकेको छ ।