नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मतिले पारित

2.07K
shares

काठमाडौं । आसन्न निर्वाचनको प्रतिज्ञा पत्र नेपाली कांग्रेसको बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको बुधबार बसेको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको हो ।

सभापति गगनकुमार थापाको नेतृत्वमा आज बुधबार केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो । कांग्रेसले आजै मधेस प्रदेशको राजधानी जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रममा छ ।