काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको लगातार दोस्रो जित

2.06K
shares

काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले लगातार दोस्रो जित हासिल गरेको छ । मुम्बईको वानखेडे रंगशालामा बुधबार भएको खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ३० रनले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछ्याएको इङ्लिस टोली १८.५ ओभरमा १६६ रनमा अलआउट भयो । जितसँगै वेस्ट इन्डिजले २ खेलबाट ४ अंक बनाएको  छ ।

स्कटल्यान्ड र इङ्ल्यान्डको समान २ अंक छ । यी तीन टिमले दुई-दुई खेल खेलेका छन् । एक-एक खेल खेलेका नेपाल र इटाली अंकविहीन छन् । यी दुई टोलीले बिहीबार यही रंगशालामा खेल्नेछन् ।