नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीबाट खोसेका हतियार तथा सामग्री बुझाउन नेपाल प्रहरीको अनुरोध

1.76K
shares

काठमाडौँ । यही मिति २०८२ साल भाद्र २३ देखि २५ गतेसम्म जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुबाट खोसिएका हतियार तथा सामग्री बुझाउन प्रहरीले अनुरोध गरेको छ ।

नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, असबाब र अन्य भौतिक साधनहरु नियन्त्रणमा लिएको वा कतै फेला परेमा सुरक्षा निकायको कार्यालयमा सम्पर्क गरी बुझाउन अनुरोध गरेको हो ।

नेपाल प्रहरीद्वारा जारी विज्ञप्ति