नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

नेपाल क्रिकेट संघ क्यानद्वारा नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक

406
shares

काठमाडौं: नेपाल क्रिकेट संघ क्यानले चार दिन पछि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले एनपीएलका लागि विभिन्न पाँच प्रकारका टिकट दररेट सार्वजनिक गरेको हो ।

क्यानले उद्घाटनको दिनका लागि जनरल टिकटको ३०० र भिआइपी टिकट ७०० लिगका दुवै खेलका लागि जनरल ३०० र भिआइपी ५०० प्लेअफ खेलको दिन जनरल ५०० र भिआइपी ७०० फाइनल खेलको दिन जनरल ५०० र भिआइपी १००० टिकट दर तोकेको छ । साथै क्यानले सिजनल पासमा २० प्रतिशत छुट दिँदै जनरलका लागि ४ हजार ४८० र भिआइपीमा ८ हजार २४० तोकेको छ ।

क्यानले मङ्सिर १० गतेदेखि नै टिकट बिक्री शुरु गरिएको जनाएको छ । टिकट खल्ती एपबाट अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।