काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले जित्यो सिरिज

1.14K
shares

काठमाडौँ । टी-२० आई सिरिजको दोस्रो खेलमा पनि अमेरिकालाई हराउँदै नेपालले जित निकालेको छ ।

सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जितसहित एक खेलअगावै सिरिजमाथि जित आफ्नो पोल्टामा पारेको हो ।
निर्धारित २० ओभरमा नेपाल र अमेरिकाले समान रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले २० ओभरमा १७० रन बनाएको थियो । १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।