काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा नयाँ...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । हुलाक सेवा राज्यको एउटा यस्तो आधारभूत र ऐतिहासिक संरचना हो...

पुरा पढ्नुहाेस्

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको प्रतिवेदनमा अपेक्षित विषय...

पुरा पढ्नुहाेस्

क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

840
shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ ।

शुक्रबार टोरन्टो स्टेडियममा भएको खेलमा क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो ।

खोलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-० को अग्रता दिलाए ।

खेलको ६८औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

१० मिनेटको इन्जुरी समय थपिएकोमा ९४औं मिनेटमा राफेल लियोको उत्कृष्ट क्रसमा गोन्कालो रामोसले सानदार हेडरमार्फत गोल गर्दै पोर्चुगललाई जित दिलाए ।