एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

देशभर २४ स्थानको गणना जारी, रास्वपा १९, कांग्रेस ३ र एमाले २ स्थानमा अगाडि

315
shares

काठमाडौं । देशभरका २४ स्थानमा मतगणना सुरु भएको छ । बिहीबार निर्वाचन सकिएपछि सर्वदलीय बैठक बसेर रातिबाटै कतिपय स्थानमा गणना सुरु भएको हो ।

हालसम्मको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १९ स्थानमा अगाडि छ । त्यस्तै नेपाली कांग्रेस ३ तथा नेकपा (एमाले) दुई स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।